नेपालले गुमायो दोस्रो विकेट, कुशल २९ रनमा आउट
आइतबार, २५ माघ २०८२, १७ : ४०
सारांश
- नेपालले आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध दोस्रो विकेट गुमायो।
- वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै नेपालले विकेट गुमायो।
- कुशल भुर्तेल २९ रनमा आउट भए, जसलाई विल ज्याकले क्याच आउट गराए।
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद्ध दोस्रो विकेट गुमाएको छ ।
वानखडे क्रिकेट स्टेडियममा इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको रुपमा दोस्रो विकेट गुमाएको हो ।
कुशललाई विल ज्याकले २९ रनमा क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण