गुम्यो नेपालको चौथो विकेट, ऐरी पनि आउट
बिहीबार, २९ माघ २०८२, १६ : १४
मुम्बई । नेपालको चौथो विकेट पनि गुमेको छ ।
टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध वाङ्खेडे स्टेडियममा नेपालले चौथो विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीला ई गुमाएको हो । ऐरी बोल्ड आउट भएका हुन् । उनले १८ बलमा मात्र १७ रन बनाउन सके । लगातार विकेट जान थालेपछि नेपाली टोली दबाबमा परेको छ ।
नेपाल टस हारेर ब्याटिङ गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण