आज पनि टिकेनन् गुलसन, नन्दन पनि शून्यमै रनआउट
बिहीबार, २९ माघ २०८२, १६ : ३२
मुम्बई । अघिल्लो खेलमा निराशाजनक प्रदर्शन गरेका अलराउन्डर गुलसन झा आज पनि चल्न सकेनन् ।
बिहीबार दिउँसो इटालीविरुद्ध वाङ्खेडे स्टेडियममा गुलसनले ४ बलमा मात्र ३ रन जोड्न सके । त्यस्तै नन्दन यादव आज चल्न सकेनन् । आज २ बल सामना गरेका उनले रन जोड्न सकेनन् ।
योसँगै नेपालले ८ विकेट गुमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण