फोटो फिचर
महाशिवरात्रिमा दानको आसमा बाटो छेक्दै बालबालिका (तस्बिरहरू)
आइतबार, ०३ फागुन २०८२, ०९ : १४
काठमाडौँ । महाशिवरात्रि पर्वको अवसरमा राजधानीका सडक, चोक तथा मन्दिर आसपासमा बालबालिकाहरूले बाटो छेक्दै दान सङ्कलनमा गरिरहेका छन् ।
आज यसरी उठाइएको दानले राति धुनी लगाउने चलन रहेको छ । यद्यपि बालबालिकाले भने मनोरञ्जनको लागि बाटो छेक्ने र दान सङ्कलन गर्ने गर्दै आएका छन् ।
_jm6pc3AH8V.jpg)
नेपाल प्रहरीले भने दुर्घटनाको जोखिम बढ्ने भन्दै बाटो छेकेर दान सङ्कलन नगर्न आग्रह गर्दै आएको छ ।
_d9zdiegIlh.jpg)
_p3x71wEFhg.jpg)
_hEF3L96B5S.jpg)
_YxBwHJf6DY.jpg)
_JDFe5pAy5L.jpg)
_9wzdYQp9Uu.jpg)
_a2bwJbKIYN.jpg)
_hREEhYwJMg.jpg)
_hjDbJ0b0V2.jpg)
_ZQE1btgKcx.jpg)
_FlrC3uNESR.jpg)
_yr9G7hIu01.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण