नेपाललाई दोस्रो झट्का, कप्तान रोहित आउट
आइतबार, ०३ फागुन २०८२, ११ : ३५
सारांश
- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो विकेट गुमायो।
- वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित कुमार पौडेलको विकेट गुमायो।
- रोहितलाई म्याथ्यू फोर्डले ५ रनमा एलबीडब्लू आउट गरे भने यसअघि कुशल भुर्तेलको विकेट गएको थियो।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो विकेट गुमाएको छ । वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित कुमार पौडेलको रुपमा दोस्रो विकेट गुमाएको हो ।
रोहितलाई म्याथ्यू फोर्डले ५ रनमा एलबीडब्लू आउट गरेका हुन् । यसअघि नेपालले कुशल भुर्तेलका रुपमा पहिलो विकेट गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण