नेकपाका दुई केन्द्रीय सदस्य एमाले प्रवेश
आइतबार, ०३ फागुन २०८२, १७ : १४
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का दुई केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।
नेकपा दैलेखका नेताहरू टेक बहादुर खाँण र गोपाल नेपाली एमाले प्रवेश गरेका हुन् । आइतबार वीरेन्द्रनगरस्थित प्रदेश पार्टी कार्यालयमा एमाले केन्द्रीय सचिव यामलाल कँडेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
उनीहरू पहिला एमालेबाटै माओवादी प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण