तस्बिरमा हेर्नुहाेस् चिनियाँ नयाँ वर्षकाे लालटिन महोत्सव
मङ्गलबार, ०५ फागुन २०८२, २० : ४९
काठमाडाैँ । २०२६ को चिनियाँ नयाँ वर्षको अवसरमा चिनियाँ नयाँ वर्ष लालटिन महोत्सव २०२६ मंगलबार पाटन संग्रहालय परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
हिमालका हिउँले ढाकिएका चुचुराहरू रंगीन उज्यालोले झलमल्ल बनेका दृश्यसँगै आयोजित यस महोत्सवमा परम्परागत चिनियाँ लालटिन, सांस्कृतिक प्रस्तुति तथा सजावटले सहभागीलाई मोहित बनाएको थियो।
कार्यक्रम चिनियाँ दूतावास नेपाल र ललितपुर महानगरपालिकाको संयुक्त आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम, नृत्य, संगीत तथा आकर्षक लालटिन प्रदर्शनी प्रस्तुत गरिएको थियो।
_T27l2TD8io.jpg)
_c00Dy1W86G.jpg)
_sQZL9QlOCF.jpg)
_N5iT0LgWGP.jpg)
_lok47hAQHO.jpg)
_Wz4CdfqfQQ.jpg)
_uL8PgHmm0E.jpg)
_rSpxWDfHli.jpg)
_km5iWryk4F.jpg)
_wC7FxnWFck.jpg)
_HksaFX27MQ.jpg)
_1sgTFipT81.jpg)
_eHkRQZtvHd.jpg)
_HhYImfKybZ.jpg)
_v76TPj0Glx.jpg)
_gHr01ZiFya.jpg)
_KaLLy6E4MF.jpg)
_NojyuGMMvH.jpg)
_oR2kiJoV7s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण