फोटोफिचर
जनकपुरमा कांग्रेस प्रतिज्ञा सभाको तयारी, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०६ फागुन २०८२, १३ : ४५
सारांश
- जनकपुरमा नेपाली कांग्रेसको प्रतिज्ञा सभा आयोजना हुँदैछ, जसमा शीर्ष नेताहरू सहभागी हुनेछन्।
- सभामा पार्टीको घोषणापत्र सार्वजनिक गरिनेछ, जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ।
- कांग्रेसले सभामा २० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ।
जनकपुर । जनकपुरमा आज नेपाली कांग्रेसको प्रतिज्ञा सभा हुँदैछ । सभामा सभापति गगन थापा लगायत शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ ।
यही कार्यक्रममा पार्टीको घोषणापत्र सार्वजनिक हुँदैछ, जसलाई प्रतिज्ञापत्र नाम दिइएको छ । सभामा २० औँ हजार कार्यकर्ताहरू उतार्ने कांग्रेसको दाबी छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_eUIpPDlnYR.jpg)
_I36Q8RazH6.jpg)
_Ao2ZKKNeCo.jpg)
_PZeJik3Njh.jpg)
_EvIyZGNSg7.jpg)
_l7l1c4tgPb.jpg)
_md7v16MRB0.jpg)
_OujgQWBKOz.jpg)
_bI3qSjU5K7.jpg)
_hyoVpGs9kT.jpg)
_DngkQloIMf.jpg)
_LqdIqMrzyx.jpg)
_zfGeboaqV3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण