बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले आफ्नो नियत र बाटो सच्च्याओस् : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्। सरकार बनेको सय दिन पनि पूरा नहुँदै...