रुपन्देहीमा ५० प्रतिशत मत खस्यो
बिहीबार, २१ फागुन २०८२, १५ : ०१
बुटवल । रुपन्देहीमा दिउँसो साढे २ बजेसम्म ५० प्रतिशत मत खसेको छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले साढे २ बजे सम्म ५० प्रतिशत मत खसेको रातोपाटीलाई जानकारी दिए ।
उनले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउँदै जिल्लामा ६५ प्रतिशत मत खस्ने अनुमान गरे ।
बस्नेतका अनुसार क्षेत्र नम्बर १ मा र २ ४७ प्रतिशत मत खसेको छ। क्षेत्र नम्बर ३ मा ५३ प्रतिशत,क्षेत्र नम्बर ४ मा ५७ प्रतिशत र क्षेत्र नम्बर ५ मा ५० प्रतिशत मत खसेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण