तेह्रथुममा एमाले उम्मेदवार ढकालको सुरुवाती अग्रता
शुक्रबार, २२ फागुन २०८२, १० : २६
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार तेह्रथुममा नेकपा एमाले का उम्मेदवार भानुभक्त ढकाल सुरुवाती अग्रता लिएका छन् ।
ढकालले कुल १,३१९ मत प्राप्त गरेका छन्।उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी का सुरेन्द्र कार्कीले १,२४९ मतका साथ कडा टक्कर दिइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेस सन्तोष सुब्बाले भने १,२४४ मतसहित तेस्रो स्थानमा छन्।
एमाले, रास्वपा र कांग्रेसबीचको मतान्तर निकै कम देखिएकाले प्रतिस्पर्धा रोचक बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण