बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बब्लु गुप्तालाई सुरुवाती अग्रता

शुक्रबार, २२ फागुन २०८२, १३ : ११
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सिराहा निर्वाचन क्षेत्र १ मा रास्वपाका बब्लु गुप्ताले अग्रता लिएका छन्।
  • गुप्ताले ८५० मत प्राप्त गर्दा कांग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याए।
  • एमालेका रामशंकर यादवले १२७ मत ल्याएका छन्, र गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।

काठमाडौँ ।  सिराहाको  निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका बब्लु गुप्ताले सुरुवाती अग्रता लिएका छन् । बब्लुले ८५० मत ल्याउँदा काँग्रेसका राम सुन्दर चौधरीले १९६ मत ल्याएका हुन् । 

यस्तै एमालेका रामशंकर यादवले १२७ मत ल्याएका हुन् । अन्तरिम सरकारको मन्त्री पदबाट  राजीनामा दिएर गुप्ता रास्वपाबाट चुनाव लडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप