चितवन–१ मा रास्वपाका ढकालले लिए अग्रता
शुक्रबार, २२ फागुन २०८२, १३ : १९
सारांश
- चितवन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता लिएका छन्।
- शुरुमा तेस्रो स्थानमा रहेका ढकालले एमालेका दावादोर्जे लामालाई पछि पारे।
- ढकालले १ हजार ७९१ मत प्राप्त गर्दा लामाले १ हजार ६१७ मत र कांग्रेसका बुर्लाकोटीले १ हजार ४४९ मत पाए।
चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा रास्वपा उम्मेदवार हरि ढकालले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका ढकालले हालसम्मको गणनामा अग्रता लिएका हुन् ।
उनले १ हजार ७९१ मत सहित एमालेका दावादोर्जे लामालाई पछि पारेका छन् । लामाले १ हजार ६१७ मत पाएका छन् भने कांग्रेसकराजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण