दार्चुलामा बेलुका ७ बजेदेखि मतगणना सुरु हुने
शुक्रबार, २२ फागुन २०८२, १७ : ०३
सारांश
- दार्चुलामा बेलुका ७ बजेदेखि मतगणना सुरु हुने भएको छ।
- मतपेटिका सङ्कलनमा ढिलाइ हुँदा मतगणनामा ढिलाइ भएको हो।
- सदरमुकाम खंलगास्थित महेन्द्र नमुना माविमा मतगणनाको तयारी भइरहेको छ।
दार्चुला । दार्चुलामा बेलुका ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । मतपेटिका सङ्कलन कार्यमा ढिलाइ हुँदा मतगणनाको काम पनि ढिला भएको हो ।
अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकेको सदरमुकाम खंलगा स्थिति महेन्द्र नमुना माध्यमिक विद्यालयका मतगणनाको तयारी भइरहेको छ।
सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार अर्को ठाउँमा पनि मतगणना गर्ने भन्ने तयारी भइरहेको छ । दुई मतगणना स्थलबाट एकै साथ गणना गर्ने गरी साँझ ७ बजेको समय तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण