मोरङमा रोकिएको मतगणना पुनः सुरु
शनिबार, २३ फागुन २०८२, ०२ : ०५
१
काठमाडौँ । मोरङ क्षेत्र नम्बर १ मा रोकिएको मतगणना पुनः सुरु भएको छ ।
सदर र बदर मतको विषयलाई लिएर यहाँ केही क्षण मतगणना रोकिएको थियो । करिब २ घन्टा रोकिएको मतगणना पुनः सुरु भएको मोरङ क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत प्रकाश घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
यहाँ नेपाली कांग्रेसबाट खड्गबहादुर फागो, रास्वपाबाट यज्ञमणि न्यौपाने, नेकपा एमालेबाट घनश्याम खतिवडा उम्मेदवार छन् । त्यस्तै श्रम संस्कृति पार्टीबाट यहाँ शान्तिमाया पाख्रिन उम्मेदवार छिन् । ३०३७८ जम्मा मतगणना हुँदा २८५०५ मत सदर र १८७३ बदर मत खसेको छ । यहाँ १०२५६ मतसहित रास्वपाका न्यौपाने अग्रता बनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण