सप्तरी–२ मा सीके राउत तेस्रो स्थानमा, रास्वपाका रामजी अग्रता बढाउँदै
शनिबार, २३ फागुन २०८२, ०५ : २१
राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले अग्रता निरन्तर बढाउँदै लगेका छन् ।
रामजी यादवले ५ हजार ७ मतसहित अग्रता लिँदा जनता समाजवादी पार्टीका उमेश कुमार यादव दुई हजार १९७ मतसहित दोस्रो स्थानमा छन् ।
जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत भने २ हजार १४७ मतसहित तेस्रो स्थानमा छन् । यस्तै, नेपाली कांग्रेसका रामकुमार यादव ५१९ मतसहित चौथो स्थानमा छन् ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्वाभिमान पार्टीका उम्मेदवार सतिश कुमार सिंहले २६१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण