सिन्धुली–२ मा रास्वपाका गजुरेलले घटाए मतान्तर
शनिबार, २३ फागुन २०८२, ०९ : १२
सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार आशिष गजुरेलले मतान्तर घटाएका छन् । पछिल्लो मतगणनाको परिणाम अनुसार गजुरेलले अग्र स्थानमा रहेका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन)सँग मतान्तर कम गरेका हुन् ।
हाल दुई उम्मेदवार बिच २ हजार ६६२ मतको अन्तर रहेको छ । सिन्धुली–२ को हालसम्मको मतगणनामा नेकपाका दाहालले १३ हजार १७६ मत पाएका छन् भने रास्वपाका गजुरेल १० हजार ५१४ मतसहित पछ्याइरहेका छन् ।
एमाले उम्मेदवार मनोज जङ्ग थापा ८ हजार ७ मतसहित तेस्रो र कांग्रेसकी सुशीला थिङ ५ हजार ६४९ मतसहित चौथो स्थानमा रहेकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण