धनुषा–१ मा उम्मेदवारी खारेज भएका रास्वपाका साहलाई सर्वाधिक मत
आइतबार, २४ फागुन २०८२, १० : ५९
धनुषा । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत धनुषा क्षेत्र नम्बर १ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहलाई सर्वाधिक मत परेको छ । उनले हालसम्म २० हजार ११६ मत प्राप्त गरेका छन्।
यहाँ नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता मातृका प्रसाद यादवले ७,५६६ मत मात्र प्राप्त गरेका छन्। किशोरी साहले यादवलाई १२,५५० मतको विशाल अन्तरले पछाडि पारेका हुन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार राम पल्टन साह ७,४२८ मतका साथ तेस्रो स्थानमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण