प्रतिनिधिसभा निर्वाचन
कैलाली- २ मा केपी खनाल विजयी
आइतबार, २४ फागुन २०८२, १४ : ४७
सारांश
- कैलाली-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्।
- खनालले १९ हजार ५७ मत प्राप्त गरेर चुनाव जितेका हुन्।
- नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी दोस्रो र नेकपा एमालेका सूर्यबहादुर थापा तेस्रो स्थानमा रहे।
कैलाली । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनालले १९ हजार ५७ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ ल्याए । तेस्रो स्थानमा नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण