इनिशा हत्या घटनाको पोखरामा विरोध
बिहीबार, २८ फागुन २०८२, १४ : २४
काठमाडौँ । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी १६ वर्षीया इनिसा विक घटनाको पोखरामा पनि विरोध भएको छ ।
बिहीबार स्वतन्त्र रूपमा भेला भएका समूहले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन र नाराबाजी गरेका हुन् । उनीहरुले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिशा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्।
घटनाको थप अनुसन्धानका लागि सीआईबी पनि खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण