बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

अभिमुखीकरण कार्यक्रममा जुट्दै रास्वपा सांसद (तस्बिरहरू)

मङ्गलबार, ०३ चैत २०८२, १० : १४
मङ्गलबार, ०३ चैत २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सांसद्हरु  ग्वार्कोस्थित होटल रोयल टुलिपमा पुग्न थालेका छन् । 

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । 

rsp samsad (14)

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ । 

rsp samsad (15)rsp samsad (16)rsp samsad (17)rsp samsad (18)rsp samsad (19)rsp samsad (20)rsp samsad (21)rsp samsad (22)rsp samsad (23)rsp samsad (24)rsp samsad (25)

rsp samsad (2)rsp samsad (3)rsp samsad (4)rsp samsad (5)rsp samsad (6)rsp samsad (7)rsp samsad (8)rsp samsad (9)rsp samsad (10)rsp samsad (11)rsp samsad (12)rsp samsad (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप