एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना
मङ्गलबार, ०३ चैत २०८२, १३ : ५९
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् ।
मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गरेका हुन्।
उपराष्ट्रपति यादवले ओलीका बुबा दिवङ्गत मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण समेत गरेका छन्।

मोहनप्रसाद ओलीको गत शुक्रबार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण