समाचार
लुम्बिनीका जिल्लाहरूमा हावाहुरीसँगै वर्षा
शुक्रबार, ०६ चैत २०८२, १५ : ०३
सारांश
- लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हावाहुरीसहित वर्षा भएको छ।
- मौसम विज्ञान विभागका अनुसार बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको थियो।
- हावाहुरीका कारण दिउँसो अँध्यारो भएको थियो र दाङका बजार क्षेत्रमा हुरी चलेको थियो।
काठमाडौँ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा हावाहुरीसँगै वर्ष भएको छ । मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार नै लुम्बिनी प्रदेशका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी चलेको छ। शुक्रबार दिउँसाे केहीबेर हावाहुरी चलेपछि अहिले पानी पनि परिरहेको छ।
बादल र हावाहुरीका कारण दिउँसै अँध्यारो भएको थियो । दाङको तुलसीपुर, घोराही र लमही बजार क्षेत्रमा करिब १५ मिनेटसम्म हुरी चलेको थियो।
जिल्ला प्रहरी कार्यालय दाङले केहीबेर हुरी चले पनि त्यसले क्षति पुर्याए/नपुर्याएको विवरण आउन बाँकी रहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण