मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
राजनीति

यस्तो छ कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका (तालिकासहित)

बुधबार, ११ चैत २०८२, २१ : ४६
बुधबार, ११ चैत २०८२

सारांश

  • नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो।
  • सभापति गगन थापाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको कार्यतालिका अनुमोदन गर्‍यो।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार र बुधबार बसेको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेको हो। सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले कार्यतालिका पारित गरेको हो।

यस्तो छ महाधिवेशनको कार्यतालिका-

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप