खेलकुद
एन्फाको मतदान कार्यक्रम स्थगित
बिहीबार, १२ चैत २०८२, १९ : २१
सारांश
- एन्फाको मतदान कार्यक्रम स्थगित भएको छ।
- राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो।
- एन्फा र राखेपबीचको विवादका कारण मतदान कार्यक्रम स्थगित भएको हो।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाकारी दिएको हो ।
एन्फालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले बुधबार तीन महिना सम्मका लागि निलम्बन गरेको थियो । एन्फा राखेपको निलम्बनमा परेपछि मतदान कार्यक्रम स्थगित हुन पुगेको हो ।
एन्फाले राखेपको निर्देशन विपरीत साधारण सभा(अर्डिनरी कंग्रेस) गर्ने बताएपछि एन्फा र राखेपबिच विवाद सिर्जना भएको थियो।

छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण