सोविता गौतम कानुनमन्त्री बन्दै
शुक्रबार, १३ चैत २०८२, १० : १०
काठमाडौँ– चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो ।
पहिलो कार्यकालमा सांसदमै सीमित भएकी उनी दोस्रो कार्यकालमा भने मन्त्री बन्न लागेकी हुन् । उनको आजै शपथ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण