अपडेट
सुरु भयो नवनियुक्त प्रधानमन्त्री बालेनको शपथ (तस्बिरहरू)
शुक्रबार, १३ चैत २०८२, १२ : १७
सारांश
- काठमाडौँमा नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोह सुरु भयो।
- राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
- समारोहमा उपराष्ट्रपति र प्रधानन्यायाधीश लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको छ।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र)को शपथ ग्रहण समारोह सुरु भएको छ ।
केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ ।
_buKnfg5Q4O.jpg)
_LhLfre1Pmo.jpg)
_Om0bv8FV7Q.jpg)
_Bt1UuYMbsS.jpg)
_uKQbScaPd0.jpg)
_26CEgnH76p.jpg)
_DSHXZ4gKG3.jpg)
_yKl80WUjuE.jpg)
_yoz00pcLT7.jpg)
_maqXGPuc51.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण