प्रधानमन्त्री बालेनको र्याप गीत ‘जय महाकाली’ को २४ घण्टामा ३६ लाख भ्युज
शुक्रबार, १३ चैत २०८२, २० : २१
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले सार्वजनिक भएको २४ घण्टामा ३६ लाख भ्युज पाएको छ ।
बिहीबार साँझ सार्वजनिक भएको यो गीतले २४ घण्टामा ३६ लाख भन्दा बढी भ्युज पाउन सफल भएको हो ।
समाचार तयार पार्दासम्म गीतले ३६ लाख ७२ हजार २२१ भ्युज पाएको छ । यसअघि नेपाली युट्युब इतिहासमा दुर्गेश थापा र सिसन बानियाँको गीत ‘जाने भए जाम माया’ ले २० घण्टामा १६ लाख भ्युज पाएर रेकर्ड राखेको थियो ।
तर, बालेनको गीतले भने २४ घण्टामै ३६ लाखको आँकडा पार गरेपछि छोटो अवधिमै सर्वाधिक भ्युज पाउने नेपाली गीत बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण