नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भारतीय अर्थमन्त्रीको बधाइ
शुक्रबार, १३ चैत २०८२, २३ : ४६
सारांश
- भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई दिएकी छिन्।
- डा. वाग्ले अर्थमन्त्रीमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै सीतारमणले शुभकामना दिएकी हुन्।
- भारतीय अर्थमन्त्रीले नेपालसँग दुई देशबीचको सम्बन्ध र सहकार्यको प्रतिबद्धता जनाइन्।
काठमाडौँ। भारतकी अर्थमन्त्री निर्मला सीतारमणले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाइतथा शुभकामना व्यक्त गरेकी छिन् ।
डा. वाग्ले अर्थमन्त्रीमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै मन्त्री सीतारमणले सामाजिक सञ्जाल एक्समार्फत शुक्रबार बधाइदिएकी हुन् ।
भारतीय अर्थमन्त्रीले दुई देशबिचको लोकतान्त्रिक सम्बन्धलाई जोड दिँदै जनताका अपेक्षाहरू पूरा गर्न नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण