अपडेट
ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि एमाले कार्यकर्ताहरुकाे प्रदर्शन
शनिबार, १४ चैत २०८२, १७ : ३९
सारांश
- बुटवलमा एमालेले केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध प्रदर्शन गरेको छ।
- एमाले कार्यकर्ताले ओलीको रिहाइको माग गर्दै सडकमा प्रदर्शन गरेका हुन्।
- ओलीलाई शनिबार बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरिएको थियो।
बुटवल । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी विरुद्ध बुटवलमा पनि प्रदर्शन गरेको छ। अहिले बुटवलमा एमाले कार्यकर्ताहरू ओलीको रिहाइको माग गर्दै सडकमा निस्किएका हुन् । बुटवलको मिलनचोकमा उनीहरुले प्रदर्शन गरेका छन् ।
_SR8NiHTy8v.jpg)
शनिबार बिहान ओली गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए । त्यस लगत्तै बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको विरोध गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो।
_6OlvwBdBVw.jpg)
_I1QFOJfaNp.jpg)
_XtVTbGHO1m.jpg)
_sObAlpoZNW.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण