पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
आइतबार, १५ चैत २०८२, १९ : ४९
काठमाडौँ । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहान पक्राउ परेका उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको थियो । जेनजी आन्दोलनका बेला उनको घरमा पैसा भेटिएको आरोप लागेको छ । यस विषयमा उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण