फोटोफिचर
ओलीको रिहाइको माग गर्दै आज पनि एमालेले गर्यो विरोध प्रदर्शन (तस्बिरहरु)
सोमबार, १६ चैत २०८२, १४ : ०४
सारांश
- नेकपा एमालेका कार्यकर्ताले केपी शर्मा ओलीको रिहाइको माग गर्दै प्रदर्शन गरे।
- प्रहरीले शनिबार भक्तपुरबाट अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका नेता कार्यकर्ताहरूले आज पनि विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका रिहाइको माग गर्दै उनीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओलीलाई प्रहरीले शनिबार भक्तपुरमा पक्राउ गरेको थियो । तस्बिर : फोटो लाइब्रेरी
_YAshjBFMoT.jpg)
_SGXW6ChWlC.jpg)
_CDn0ie68sV.jpg)
_3cwsqa1wJ5.jpg)
_kI6oS2r8Mp.jpg)
_WKn3Xxx7ja.jpg)
_G2mNyvBWdS.jpg)
_BH6PUsNs7d.jpg)
_edTRmlf8nm.jpg)
_M8Qr2mV1Na.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण