बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

सिंहदरबार : बधाईको भीड हरायो, काममुखी दृश्य बढ्यो (तस्बिरहरु)

मङ्गलबार, १७ चैत २०८२, १३ : ५९
मङ्गलबार, १७ चैत २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि देशले युवा नेतृत्व पाएको सन्दर्भमा बालेन शाह नेतृत्वको सरकारले काम गरिरहेको छ । १५ सदस्यीय मन्त्रिपरिषद्ले मन्त्रालय सम्हालिरहेका बेला सिंहदरबारमा पहिलेको जस्तो चहलपहल भने देखिएको छैन ।

अघिल्ला समयमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलहरूले सरकारको नेतृत्व गर्दा मन्त्री नियुक्तिसँगै सिंहदरबारमा बधाई तथा शुभकामना दिनेको भीड लाग्ने गर्थ्यो । तर अहिले त्यस्तो दृश्य हराएको छ ।

मन्त्रीहरूले जिम्मेवारी सम्हालेको पहिलो सातासम्म मन्त्रालयहरूमा भीडभाड हुने परम्परा भए पनि अहिले मन्त्रालयहरू प्रायः सुनसान देखिएका छन् । पहिले पार्टी कार्यकर्ता, नेता तथा आफन्तहरूको भीड लाग्ने सिंहदरबारमा अहिले सामान्य भेटघाटभन्दा काम विशेषमा आउनेहरू मात्र देखिन थालेका छन् ।

artha mantralayaban mantralayamahila balbalikapararastra mantralayaparyatan mantralayapmo officesanchar mantralayasanghiya samanya prashasanshram rojgar mantralayaSimhadarbar_-1240Simhadarbar_-1241Simhadarbar_-1242Simhadarbar_-1250Sinhadarbar_-1245urja mantralaya

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप