फोटोफिचर
प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी हुन सांसदहरू सिंहदरबार पुग्दै (तस्बिरहरू)
बिहीबार, १९ चैत २०८२, १३ : ४६
सारांश
- प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आज २ बजेबाट सुरु हुँदैछ।
- सांसदहरू बैठकमा भाग लिन सिंहदरबारमा जम्मा भइरहेका छन्।
काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन अहिले २ बजेदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा प्रतिनिधिसभा पहिलो अधिवेशन (बैठक) बस्ने भएकाे हाे ।
बैठकमा सहभागी हुन सांसदहरू अहिले सिंहदरबारमा पुग्ने क्रम जारी छ ।
हेर्नुहोस् तस्बिरहरू :
_GN0iHZyxwA.jpg)
_KeCETfTkMW.jpg)
_mZHuxkRY1W.jpg)
_F4D9yDk0FG.jpg)
_G4byX6SixL.jpg)
_X2PA8zTgpY.jpg)
_CW8ydkWGgG.jpg)
_iZr56WU820.jpg)
_ClIvFSEfNZ.jpg)
_QkbA3SSY6N.jpg)
_zrmhW0DmGs.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण