राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक
बिहीबार, १९ चैत २०८२, १७ : १८
काठमाडौ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २३ गते सोमबार हुने भएको छ ।
संसद् सचिवालयले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले जारी गरेको सूचना अनुसार निर्वाचन प्रक्रिया चैत २२ गते बिहीबारबाट सुरु हुनेछ । पक्रिया संघीय संसद् सचिवालय, सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिको हलमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण