बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

आइतबार, २२ चैत २०८२, ०९ : ११
आइतबार, २२ चैत २०८२

सारांश

  • कास्कीको मिजुरे डाँडालाई केन्द्रबिन्दु बनाएर बिहान ८ः३४ बजे भूकम्प गएको छ।
  • राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौँ । कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ । बिहान ८ः३४ बजे भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५  म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासको जिल्लामा समेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप