फोटो फिचर
तस्बिरमा हेर्नुहोस् राष्ट्रियसभा बैठक
आइतबार, २२ चैत २०८२, १२ : ४४
सारांश
- सिंहदरबारस्थित राष्ट्रियसभा कक्षमा राष्ट्रियसभाको बैठक जारी छ।
- बैठकमा विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन र हेरफेर गर्ने कार्यसूची रहेको छ।
- बैठकमा महिला आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौँ । राष्ट्रियसभाको बैठक जारी छ । सिंहदरबारस्थित राष्ट्रियसभा कक्षमा जारी बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ ।
साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।
_WHsTQvGBDD.jpg)
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।
_kWJEqKi2kz.jpg)
_08nhFHvkc0.jpg)
_HO1gOmFB2r.jpg)
_kBkwhXjKIz.jpg)
_Ht3ogpXqpM.jpg)
_OigJCNUCWR.jpg)
_DaDVqJhrUo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण