निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न संसदमा माग
बुधबार, २५ चैत २०८२, १३ : ४३
सारांश
- नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय रोक्न माग गरेका छन्।
- उनले जनतालाई सुसूचित गराउने निजी मिडियाको विज्ञापन रोक्ने निर्णय जायज नभएको बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय रोक्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद केरुङले सरकारको सरकारी विज्ञापन नदिने निर्णय रोक्न पनि माग गरे ।
नयाँ सरकार आउने बित्तिकै जनतालाई सुसूचित गराउने निजी मिडियालाई दिने विज्ञापन रोक्नु जायज नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण