संसद् बैठक
उपसभामुखको निर्वाचन चैत २७ गते हुने
बुधबार, २५ चैत २०८२, १५ : ३७
सारांश
- उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते शुक्रबार हुने भएको छ ।
- सभामुख डोलप्रसाद अर्यालले चैत २७ गते निर्वाचन हुने जानकारी सभामा गराएका छन् ।
- सभामुखले निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
काठमाडौँ । उपसभामुख पदको निर्वाचन चैत २७ गते शुक्रबार हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचन हुने दिन चैत २७ गते तोकेको जानकारी सभामा गराएका हुन् ।
उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशित गर्न संघीय संसद् सचिवालयका सचिव हर्क राईलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण