दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, अवस्था गम्भीर
शनिबार, २८ चैत २०८२, २१ : ४६
मुम्बई । विख्यात गायिका आशा भोसलेलाई शनिबार हृदयघात भएको छ ।
हृदयघात भएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको आकस्मिक उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जानकारहरूका अनुसार गायिका भोसलेको अवस्था गम्भीर छ । भोसलेको स्वास्थ्य अवस्थाबारे थप जानकारी उपलब्ध नभएको र परिवार र अस्पतालका अधिकारीहरूले अहिलेसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।
भोसलेले हिन्दीसँगै कैयन् नेपाली भाषाका गीत पनि गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण