‘मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार’ भन्दै राजधानीमा प्रदर्शन, तस्बिरहरू
सोमबार, ३० चैत २०८२, १५ : ०६
काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणको विषयमा सोमबार राजधानीमा प्रदर्शन गरिएको छ । अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरूले ‘मन्त्रीहरूलाई सुनको बहार जनतालाई महँगी उपहार’, ‘जनताको सरकार हो भने जनतालाई सत्य बताऊ’, ‘हिजो अरूको सम्पत्तिको हिसाब माग्नेहरू आज किन आयस्रोत लुकाउँदैन’, सुनखानी प्रधानमन्त्री, सेयरखानी गृहमन्त्री’, लगायत प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गर्न प्रदर्शन गरिएको क्रान्तिकारीले जनाएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण