एमाले नेता मल्लविरुद्ध बलात्कार अभियोगमा मुद्दा दर्ता
सोमबार, ०७ वैशाख २०८३, २० : १५
काठमाडौँ । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
मल्लविरुद्ध एक महिलाको जाहेरीका आधारमा बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । गीत गाउने क्रमका सिलसिलामा चिनजान भएका मल्लले आफूमाथि बलात्कार गरेको ती महिलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण