सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
बिहीबार, १० वैशाख २०८३, १२ : ४१
सारांश
- प्रधानमन्त्रीको आह्वानमा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
- बैठकमा सरकारको नियमित काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको छ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको आह्वानमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।
बैठकमा सरकारका नियमित काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण