अपडेट
पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना
प्रहरी घटनास्थलतर्फ जाँदै
शुक्रबार, ११ वैशाख २०८३, १६ : २८
सारांश
- पोखराबाट काठमाडौँ जाँदै गरेको बस तनहुँको शेराफाँटमा दुर्घटनाग्रस्त भएको छ।
- दुर्घटनाका घाइतेहरूको स्थानीयले उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ।
- घटनाको थप विवरण प्राप्त हुने क्रममा रहेको र प्रहरी घटनास्थलतर्फ गइरहेको छ।
पोखरा । पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ नम्बरको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ । दुर्घटनाबारे थप विवरण आउँदैछ । घटनास्थलमा प्रहरी गइरहेको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए ।
उनका अनुसार, स्थानीयले घाइतेहरूको उद्धार गरिरहेका छन् । घाइतेहरूलाई उद्धार गरी जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण