फोटोफिचर
दशरथ रङ्गशालामा थापाथलीका सुकुमबासी, तस्बिरमा हेर्नुहोस्
शनिबार, १२ वैशाख २०८३, १३ : १६
सारांश
- काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारका अनधिकृत सुकुमबासी बस्ती हटाउन डोजर चलाइएको छ।
- बस्तीबाट मानिसहरूलाई बाहिर निकाल्न प्रहरीले सहयोग गरिरहेको छ भने सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- थापाथलीपछि आजै गैरीगाउँस्थित सुकुमबासी बस्ती पनि हटाउने योजना रहेको काठमाडौँ महानगर प्रहरीले जनाएको छ।
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुमबासी बस्तीबाट घरबार विहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको छ । शनिबार उनीहरुलाई दशरथ रङ्गशालामा लगिएको हो ।
सरकारले सुकुमबासीलाई तत्कालका लागि ५ वटा विभिन्न स्थानमा पुनर्स्थापना गर्ने तयारी गरेको छ ।
तस्बिरमा हेर्नुहोस् रङ्गशालामा पुर्याइएका सुकुमबासी :
_jIh1cn86qn.jpg)
_tuzF5nWglU.jpg)
_zVs92Gt0QC.jpg)
_8n02GWIX0V.jpg)
_iBiTbifbqm.jpg)
_t33eXyzSK0.jpg)
_KS9em238Q4.jpg)
_JdEnPwXIWU.jpg)
_pNY32UeXm5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण