शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुरज र अनुको ‘हावा चल्यो सिरिरी’मा कमल र जुनाको रोमान्स

बिहीबार, १७ वैशाख २०८३, १० : ०९
बिहीबार, १७ वैशाख २०८३

काठमाडौं । गायक सुरज पौडेल र गायिका अनु चौधरीको स्वर रहेको गीत  ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएको छ । गीतमा शब्द प्रमोद ढुंगानाको छ भने संगीत मनोज चौलागाईंले दिएका छन् ।

गीतको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् । रोहित सिंह ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा मोडेल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ । सम्पादन सौखिन तिमल्सिना रहेको भिडियोका निर्माता निल प्रसाद ईटनी हुन् ।

विनोद बिष्टको छायांकन रहेको  भिडियोको भक्तपुरका बिभिन्न स्थानमा छायांकन भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप