मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा कांग्रेसले बनायो प्रकाश बराललाई प्रमुख सचेतक

मङ्गलबार, २२ वैशाख २०८३, १४ : २२
मङ्गलबार, २२ वैशाख २०८३

पोखरा । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा प्रकाश बराल नियुक्त भएका छन्।

मंगलबार दल नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

 यसअघि उनी सचेतक थिए । प्रमुख सचेतक रहेका नन्दप्रसाद न्यौपाने ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनेपछि भएपछि रिक्त पदमा बराललाई जिम्मेवारी दिइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप