स्वस्तिमाले निश्चललाई खरानी ग्याङको लिडर भनेर बोलाएपछि...
बिहीबार, २४ वैशाख २०८३, २० : ४१
काठमाडौँ । भोलि (शुक्रबार) देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रिमियर आज काठमाडौँको एक हलमा भएको छ।
प्रिमियरमा दिनेश डीसीदेखि अग्रज कलाकार हरिवंश आचार्यसम्म पुगेका थिए। स्वस्तिमा खड्काको मुख्य अभिनय रहेको फिल्ममा विशाल देवकोटा, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
प्रिमियर कार्यक्रममा स्वस्तिमाले फिल्म निर्मातासमेत रहेका निश्चल बस्नेतलाई खरानी ग्याङको लिडर भनेर बोलाएपछि हाँसो फैलिएको थियो। सञ्चारकर्मीले निश्चलको खोजी गरेपछि स्वस्तिमाले ओ खरानी ग्याङको लिडर भन्दै बोलाएकी थिइन्।
_rlXJyIuQu2.jpg)
_2gmXyi4vwX.jpg)
_Sokw9Oz1x6.jpg)
_6qq2zgPXHn.jpg)
_4qbNTn665S.jpg)
_loYLYRFpx2.jpg)
_ERngmLy7aw.jpg)
_O8Hr88K6nc.jpg)
_3tY9toN5ho.jpg)
_Xd0y7PHlfk.jpg)
_JO14VaR0A1.jpg)
_x0UyQ0Yd7R.jpg)
_4jpkF4dz8v.jpg)
_PoywDa7Ese.jpg)
_sjHZtQsVAk.jpg)
_NnAoPVOKDr.jpg)
_NqTeBkwbbR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण