प्रतिनिधि सभामा विपक्षी दलहरूको विरोध, उठेर जनाए असहमति, तस्बिरहरू
सोमबार, २८ वैशाख २०८३, १४ : ३०
सारांश
- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा उठेर विरोध जनाएका छन् ।
- संसद्मा विपक्षीहरूको सामूहिक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको मागलाई सम्बोधन गर्दै आकस्मिक समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
- सभामुखले आकस्मिक समय उपलब्ध गराउने बताएपछि विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटमा बसेका छन् ।
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले उठेर विरोध जनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू आ-आफ्नो स्थानमा उभिएर विरोध प्रकट गरेका हुन् ।
संसद्मा विपक्षीहरूको सामूहिक अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले सांसदहरूको मागलाई सम्बोधन गर्दै आकस्मिक समय उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सभामुखले आकस्मिक समय उपलब्ध गराउने बताएपछि विरोधमा उत्रिएका विपक्षी दलका सांसदहरू आ-आफ्नो सिटमा बसेका छन् ।
_ucItls9IlN.jpg)
_wH2QKoshMg.jpg)
_bo3Y7P35IW.jpg)
_poSoqAhEGh.jpg)
_5IqPKTV0Rt.jpg)
_QDyuSZPZKC.jpg)
_bd9Sp1HXoQ.jpg)
_oQvaH7XD7m.jpg)
_Wyn5NworGw.jpg)
_7eC3X2QQ3X.jpg)
_DKHFOjf8Eg.jpg)
_K8Ud1q08iF.jpg)
_TWCgEsfeu5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्बुडाँडाबाट श्रोत नखुलेको ३९ लाखभन्दा बढी नगदसहित एक जना पक्राउ
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण