जेठको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्छ : बलावती शर्मा
सोमबार, ०४ जेठ २०८३, ११ : ३२
सारांश
- नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् ।
- उनले प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी हुन् ।
- प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आज जेठ ४ गते भएको र अब लगातार बैठक बस्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले प्रश्नोत्तर गर्न पाउने आशा व्यक्त गरिन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले जेठको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूले प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी छन् । प्रतिनिधि सभा कार्यसम्पादन नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउनुपर्ने बताएकी हुन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले आज जेठ ४ गते भएको र अब लगातार बैठक बस्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले प्रश्नोत्तर गर्न पाउने आशा व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण